Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यहाँ जक्‍कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:2

Následuj nás:

Reklamy


Reklamy