Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “दोस्रो आएर यसो भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काले अरू पाँच सिक्‍का कमाएको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 दोस्रो नोकरले आएर भन्‍यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले पाँच वटा कमाएर ल्‍याएको छु।’

Viz kapitola kopírovat

पवित्र बाइबल

18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्‍का कमाएको छु।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:18

Následuj nás:

Reklamy


Reklamy