Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्‍का दिएर भने, ‘जबसम्‍म म फर्किआउँदिनँ यसबाट व्‍यापार गर।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जानुभन्दा अघि तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाए अनि हरेकलाई एक-एक वटा असर्फी दिएर भने, ‘म फर्केर नआउञ्‍जेल यस असर्फीले व्‍यापार गरेर नाफा निकाल।’

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:13

Následuj nás:

Reklamy


Reklamy