लूकाको सुसमाचार 18:40 - नेपाली नयाँ संशोधित संस्करण40 येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 हिँड्दाहिँड्दै टक्क अडिएर येशूले ‘उसलाई यहाँ ल्याओ’ भन्नुभयो। त्यो अन्धो माग्ने आयो र येशूले सोध्नुभयो, Viz kapitolaपवित्र बाइबल40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, Viz kapitola |