Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:39 - नेपाली नयाँ संशोधित संस्करण

39 अगिअगि हिँड्‌नेहरूले त्‍यसलाई चूप लाग्‌ भनेर हप्‍काए, तर त्‍यो झन्‌ साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 अघिअघि जानेहरूले उसलाई चुप लाग् भनेर हकारे। तर उसले झन् साह्रो गरी चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:39

Následuj nás:

Reklamy


Reklamy