लूकाको सुसमाचार 18:34 - नेपाली नयाँ संशोधित संस्करण34 तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्य नै भयो। उहाँले के भन्नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्। Viz kapitola |