लूकाको सुसमाचार 18:33 - नेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” Viz kapitolaपवित्र बाइबल33 तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” Viz kapitola |