लूकाको सुसमाचार 18:29 - नेपाली नयाँ संशोधित संस्करण29 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यको निम्ति आफ्ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्नेले Viz kapitolaपवित्र बाइबल29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ, Viz kapitola |