लूकाको सुसमाचार 18:28 - नेपाली नयाँ संशोधित संस्करण28 तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।” Viz kapitolaपवित्र बाइबल28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!” Viz kapitola |