लूकाको सुसमाचार 18:26 - नेपाली नयाँ संशोधित संस्करण26 अनि सुन्नेहरूले भने, “तब कसको उद्धार हुन सक्छ त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यो कुरा सुन्नेहरूले उहाँलाई सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” Viz kapitolaपवित्र बाइबल26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यो सुन्नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” Viz kapitola |