लूकाको सुसमाचार 18:25 - नेपाली नयाँ संशोधित संस्करण25 किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!” Viz kapitolaपवित्र बाइबल25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” Viz kapitola |