लूकाको सुसमाचार 18:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि येशूले चेलाहरूलाई ‘सधैँ प्रार्थना गर्नुपर्छ र हरेस खानुहुँदैन’ भनेर बुझाउन यसो भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 त्यसपछि येशूले चेलाहरूलाई सधैँ प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्टान्त भन्नुभयो। Viz kapitola |