लूकाको सुसमाचार 17:4 - नेपाली नयाँ संशोधित संस्करण4 यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्ट पाप गर्छ अनि उसले सातैपल्ट आफ्नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।” Viz kapitolaपवित्र बाइबल4 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।” Viz kapitola |