Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:34 - नेपाली नयाँ संशोधित संस्करण

34 म तिमीहरूलाई भन्‍दछु, त्‍यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्‌। एक जना लगिनेछ र अर्को छोडिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 म तिमीहरूलाई भन्‍छु, त्‍यस रात एउटै ओछ्यानमा सुतेका दुई जना मानिसमध्‍ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:34

Následuj nás:

Reklamy


Reklamy