लूकाको सुसमाचार 17:24 - नेपाली नयाँ संशोधित संस्करण24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने म मानव पुत्र आउने दिनमा आकाशको वारपार बिजुली चम्किएजस्तै गरी म देखापर्नेछु। Viz kapitolaपवित्र बाइबल24 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। Viz kapitola |