लूकाको सुसमाचार 17:18 - नेपाली नयाँ संशोधित संस्करण18 के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यिनी सामरीबाहेक अरूचाहिँ परमेश्वरलाई धन्यवाद चढाउन किन आएनन्?” Viz kapitolaपवित्र बाइबल18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?” Viz kapitola |