Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:16 - नेपाली नयाँ संशोधित संस्करण

16 र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो। त्‍यो एक सामरी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि येशूको पाउमा परेर धन्‍यवाद चढायो। त्‍यो फर्केर आउनेचाहिँ सामरी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:16

Následuj nás:

Reklamy


Reklamy