Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो

Viz kapitola kopírovat

पवित्र बाइबल

15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:15

Následuj nás:

Reklamy


Reklamy