Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:14 - नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:14

Následuj nás:

Reklamy


Reklamy