लूकाको सुसमाचार 17:13 - नेपाली नयाँ संशोधित संस्करण13 चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले कराएर भने, “हे प्रभु येशू, हामीमाथि दया गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!” Viz kapitola |