लूकाको सुसमाचार 17:1 - नेपाली नयाँ संशोधित संस्करण1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्कार, अरूलाई पापमा फसाउने मानिसलाई! Viz kapitolaपवित्र बाइबल1 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। Viz kapitola |