लूकाको सुसमाचार 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 “तब त्यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’ Viz kapitolaपवित्र बाइबल5 “यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’ Viz kapitola |