Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:4 - नेपाली नयाँ संशोधित संस्करण

4 अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्‍यवस्‍थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्‍वागत गर्नेछन्‌ सो निश्‍चय गरेको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अँ, अब मलाई युक्ति आयो! मेरो नोकरी छुटे तापनि साथी बनाइराखें भने त उनीहरूले त हेर्लान् नि!’

Viz kapitola kopírovat

पवित्र बाइबल

4 म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अब म के गर्नेछु, त्यो मलाई थाहा छ। ताकि त्यसो गर्दा म यहाँको कामबाट हटाइए तापनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:4

Následuj nás:

Reklamy


Reklamy