Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:27 - नेपाली नयाँ संशोधित संस्करण

27 “उसले भन्‍यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्‍ती गर्दछु, तपाईंले त्‍यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यो धनी मानिसले भन्‍यो, ‘त्‍यसो भए हे पिता, बिन्‍ती छ, लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:27

Následuj nás:

Reklamy


Reklamy