लूकाको सुसमाचार 16:22 - नेपाली नयाँ संशोधित संस्करण22 “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “एक दिन त्यो गरीब लाजरस मर्यो। स्वर्गदूतहरूले उसलाई लगेर अब्राहामको छेवैमा राखिदिए अनि त्यो धनी मानिस पनि मरेर गाडियो। Viz kapitolaपवित्र बाइबल22 “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “केही समयपछि त्यो माग्ने मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्याए। त्यो धनी मानिस पनि मर्यो, र गाडियो। Viz kapitola |