Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:20 - नेपाली नयाँ संशोधित संस्करण

20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्‍याएर राखिदिन्‍थे। त्‍यो घावैघाउले भरिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर उसको ढोकामा भने एक जना लाजरस भन्‍ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:20

Následuj nás:

Reklamy


Reklamy