लूकाको सुसमाचार 16:16 - नेपाली नयाँ संशोधित संस्करण16 “बप्तिस्मा-दिने यूहन्नाको समयसम्म मोशाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “बप्तिस्मा दिने यूहन्नाको बेलासम्म मोशाले दिएका व्यवस्था र अगमवक्ताहरूको शिक्षा चल्दैआएको थियो। त्यस बेलादेखि यताचाहिँ परमेश्वरको राज्यको सुसमाचार सुनाइँदै छ अनि सबैले त्यसमा पस्न जोड गर्दै छन्। Viz kapitolaपवित्र बाइबल16 “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “व्यवस्था र अगमवक्ताका वचन यूहन्नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्न जबरजस्ती गर्दैछ। Viz kapitola |