लूकाको सुसमाचार 16:14 - नेपाली नयाँ संशोधित संस्करण14 धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यी सबै कुराहरू सुनेर फरिसीहरूले येशूलाई ठट्टामा उडाए। किनभने तिनीहरूको लागि त पैसा नै प्यारो थियो। Viz kapitolaपवित्र बाइबल14 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। Viz kapitola |