लूकाको सुसमाचार 15:9 - नेपाली नयाँ संशोधित संस्करण9 हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्का पाएकी छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोहर भेटेपछि उसले आफ्ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्छे, ‘मेरो हराएको मोहर मैले पाएँ! अब आओ, हामी खुसी मनाऔं।’ Viz kapitolaपवित्र बाइबल9 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि जब उसले त्यो सिक्का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्का भेट्टाएकी छु।’ Viz kapitola |