लूकाको सुसमाचार 15:32 - नेपाली नयाँ संशोधित संस्करण32 तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हामीले आज भोज लगाएर खुसीयाली मनाउनु नै पर्नेथियो किनभने मरेको त्यो तेरो भाइ जिउँदो पाइयो, त्यो हराएको थियो, अब भेटियो’!” Viz kapitolaपवित्र बाइबल32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ” Viz kapitola |