लूकाको सुसमाचार 15:23 - नेपाली नयाँ संशोधित संस्करण23 र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अनि भोजको लागि सबै कुरो ठीकठाक पार। मोटो बहर काट र खाएर खुसी मनाऔं। Viz kapitolaपवित्र बाइबल23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। Viz kapitola |