Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:13 - नेपाली नयाँ संशोधित संस्करण

13 “धेरै दिन बित्‍दा नबित्‍दै सबै धन-सम्‍पत्ति बटुलेर कान्‍छो छोरो टाढ़ा देशमा गयो, र त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उड़ायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “केही दिनपछि कान्‍छो छोरा आफ्‍नो भएभरको सम्‍पत्ति लिएर अर्कै देशमा गयो। त्‍यहाँ उसले मोज-मज्‍जामा सबै धन उडायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:13

Následuj nás:

Reklamy


Reklamy