लूकाको सुसमाचार 14:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, ‘यिनलाई बस्ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ऊ आइपुग्दा निम्तो दिनेले ‘यहाँलाई ठाउँ देओ’ भनेर तिमीलाई बसेको ठाउँबाट उठाउलान्। त्यस बेला तिमी लाजले रातो भएर सबैभन्दा तल बस्नुपर्ला। Viz kapitolaपवित्र बाइबल9 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ। Viz kapitola |