लूकाको सुसमाचार 14:8 - नेपाली नयाँ संशोधित संस्करण8 “विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरका स्थानमा नबस। तिमीभन्दा बढ़ी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तिमीहरू कसैको विवाहमा जाँदा मुख्य ठाउँ छानेर नबस। तिमीहरूभन्दा कोही ठूलो मानिसलाई पनि निम्तो होला। Viz kapitolaपवित्र बाइबल8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ। Viz kapitola |