लूकाको सुसमाचार 14:33 - नेपाली नयाँ संशोधित संस्करण33 यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसरी नै तिमीहरूमध्ये जसले मेरो लागि सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन। Viz kapitolaपवित्र बाइबल33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन। Viz kapitola |