Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:31 - नेपाली नयाँ संशोधित संस्करण

31 “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्‍नो साथ भएका दश हजारले त्‍यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्‍छु कि सक्‍दिनँ भनी पहिले बसेर सल्‍लाह गर्दैन?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 फेरि, कुनै राजाले अर्को राजासँग लडाइँ गर्न जाँदा ‘दश हजार सेना लिएर म बीस हजार सेना हुनेसँग लड्‍न सक्‍छु कि सक्‍दिनँ’ भनेर पहिले नै बसेर सोच्‍छन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:31

Následuj nás:

Reklamy


Reklamy