लूकाको सुसमाचार 14:27 - नेपाली नयाँ संशोधित संस्करण27 जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्नेचाहिँ मेरो चेला हुन सक्दैन। Viz kapitolaपवित्र बाइबल27 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। Viz kapitola |