लूकाको सुसमाचार 14:25 - नेपाली नयाँ संशोधित संस्करण25 मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 एक दिन मानिसहरूको ठूलो हुल येशूसँग जाँदै थियो। येशूले तिनीहरूतिर फर्केर भन्नुभयो, Viz kapitolaपवित्र बाइबल25 धरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्नुयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्नुभयो: Viz kapitola |