लूकाको सुसमाचार 14:24 - नेपाली नयाँ संशोधित संस्करण24 किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्’।” Viz kapitolaपवित्र बाइबल24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ” Viz kapitola |