लूकाको सुसमाचार 14:22 - नेपाली नयाँ संशोधित संस्करण22 “तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “यति गरेपछि नोकरले मालिकलाई भन्यो, ‘हजुर, तपाईंले भन्नुभएका सबैलाई मैले बोलाएर ल्याएँ। तैपनि अझै ठाउँ त खाली छ।’ Viz kapitolaपवित्र बाइबल22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’ Viz kapitola |