लूकाको सुसमाचार 14:17 - नेपाली नयाँ संशोधित संस्करण17 उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 भोज खाने बेला भएपछि उनले आफ्ना निम्तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्न आफ्ना नोकरहरू पठाए। Viz kapitolaपवित्र बाइबल17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’ Viz kapitola |