Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:15 - नेपाली नयाँ संशोधित संस्करण

15 उहाँसँग खान बस्‍नेहरूमध्‍ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्‍यो, “त्‍यो धन्‍य हो, जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 येशूको कुरा सुनेर उहाँसँगै खान बस्‍ने एक जनाले भने, “परमेश्‍वरको राज्‍यमा भोज खान पाउनेहरू कति धन्‍य हुन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्‍वरको राज्यमा भोज खानेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:15

Následuj nás:

Reklamy


Reklamy