Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:1 - नेपाली नयाँ संशोधित संस्करण

1 एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक पवित्र विश्राम दिनमा येशू निम्‍तो पाएर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूका अगुवाको घरमा खान जानुभयो। त्‍यहाँ भेला भएका मानिसहरूले उहाँको चियो गर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक शब्बाथमा येशू एक जना प्रतिष्‍ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:1

Následuj nás:

Reklamy


Reklamy