Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:9 - नेपाली नयाँ संशोधित संस्करण

9 र त्‍यसपछि फल फल्‍यो भने बेसै भयो, फलेन भने तपाईंले त्‍यसलाई ढालिदिनोस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कतै फलि पो हाल्‍छ कि? फलेछ भने ठीक छ, फलेन भने काटिदिउँला’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:9

Následuj nás:

Reklamy


Reklamy