Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:6 - नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि उहाँले यो दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै मानिसले आफ्‍नो दाखबारीमा एउटा अञ्‍जीरको बोट रोपेको थियो। त्‍यस बोटमा फल फल्‍यो कि भनेर त्‍यो आयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना मानिसको अङ्‌गुर बारीमा नेभाराको रूख थियो। ऊ समय-समयमा नेभारा फल्‍यो कि भनेर हेर्न आउँदा फल पाएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:6

Následuj nás:

Reklamy


Reklamy