Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:4 - नेपाली नयाँ संशोधित संस्करण

4 अथवा के तिमीहरू ठान्‍छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्‍ये बढ़ी अपराधी थिए?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 फेरि सिलोआमको धरहरा पल्‍टेर मारिने ती अठार जना मानिसहरू यरूशलेमका अरू मानिसहरूभन्दा पापी थिए भनी सम्‍झन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:4

Následuj nás:

Reklamy


Reklamy