Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:27 - नेपाली नयाँ संशोधित संस्करण

27 “उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर उनले फेरि भन्‍नेछन्, ‘तिमीहरू को हौ? म चिन्‍दिनँ। ए दुष्‍ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’

Viz kapitola kopírovat

पवित्र बाइबल

27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:27

Následuj nás:

Reklamy


Reklamy