लूकाको सुसमाचार 13:26 - नेपाली नयाँ संशोधित संस्करण26 “तब तिमीहरू भन्न लाग्नेछौ, ‘हामीले तपाईंकै सामुन्नेमा खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईंले शिक्षा दिनुहुन्थ्यो।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्थ्यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्थ्यो।’ Viz kapitolaपवित्र बाइबल26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “तब तिमीहरूले भन्न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्लीहरूमा शिक्षा दिनुभयो।’ Viz kapitola |