लूकाको सुसमाचार 13:23 - नेपाली नयाँ संशोधित संस्करण23 कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्?” तर उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यति बेला एक जना मानिसले उहाँलाई सोध्यो, “हजुर, के थोरै मानिसले मात्र मुक्ति पाउनेछन्?” Viz kapitolaपवित्र बाइबल23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?” येशूले भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” तर उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitola |