लूकाको सुसमाचार 13:21 - नेपाली नयाँ संशोधित संस्करण21 त्यो खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो त खमिर हालेको रोटीजस्तो हो। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” Viz kapitolaपवित्र बाइबल21 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।” Viz kapitola |